
काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार ०.२७ अंकले घटेर १३०५.८८ विन्दुमा आइपुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७६ कम्पनीको २८ लाख ७८ हजार ४ सय ५२ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व २९ करोड माथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार नाडेप लघुवित्त वित्तीय संस्थाको भएको छ । यस कम्पनीको कुल ६ करोड ३८ लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश शिखर इन्स्योरेन्स र छिमेक लघुवित्तको भएको छ ।
यता, बुधबार व्यापार, होटल्स, निर्जीवन बीमा र माइक्रोफाइनान्स बढेका छन् भने बाँकी सबै उपसुचक घटेका छन् । त्यसैगरी सबैभन्दा धेरै नाडेप लघुवित्त र नेरुडे लघुवित्तका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै प्रोग्रेसिभ फाइनान्स र नेपाल हाइड्रो डेभलपरका लगानीकर्ताले गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्