×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंक र आईसीआईसीआई बैंकबीच सम्झौता, व्यवसायिक सम्बन्ध थप बलियो हुने

PRIME CA

नबिल बैंक र आईसीआईसीआई बैंकबीच सम्झौता, व्यवसायिक सम्बन्ध थप बलियो हुने

२० पुष २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडाैं – नबिल बैंक र भारतीय निजी क्षेत्रको अग्रणी वित्तीय संस्था ‘आईसीआईसीआई बैंक’ बिच समझदारीपत्रमा हस्तारक्षर (एमओयू) भएको छ ।
नबिल बैंकका सिईओ अनिल केशरी शाह र आईसीआईसीआई बैंकका इन्टरनेशनल फाइनान्सियल इन्स्टिच्युशन ग्रुप प्रमुख रञ्जु सिगटियाले समझदारीपत्रमा हस्तारक्षर गरेका हुन् ।
यो सम्झौताले दुई संस्था बिच सहकार्य तथा व्यापार, विप्रेषण (रेमिट्यान्स), ट्रेजरी (कोष) लगायत विद्यमान विविध व्यवसायिक सम्बन्धलाई थप बलियो बनाउने विश्वास लिएकाे छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: