Skip to content
LAXMI SUNRISE BANK

लाष्ट रिमाइन्डर : नागबेली लघुवित्तको २६% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ सरोकार

लाष्ट रिमाइन्डर :
कम्पनी : नागबेली लघुवित्त वित्तीय संस्था
लाभांश : २६% बोनस सेयर
बुकक्लोज हुने मिति : माघ १३ गतेसुरक्षित गर्ने अन्तिम मिति : आज (आइतबार, माघ १२ गते)
सभा हुने मिति : माघ २६ गते

विवरण :
नागबेली लघुवित्त वित्तीय संस्थाको २६% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले माघ २६ गते हुने सभाको लागि माघ १३ गतेदेखि बुक क्लोज गर्ने भएको छ ।

पेस हुने प्रस्तावहरु :
२६% बोनस सेयर र कर प्रयोजनको लागि १.३६% नगद लाभांश दिने
 ४ बराबर १ (२५%) अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने
सेयर स्वामित्व परिवर्तन गर्ने 
कुनै बैंक वा वित्तीय संस्था प्राप्त गर्ने वा मर्जर सम्बन्धी कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
सभा हुने स्थान र समय :
सिटी पार्टी प्यालेस, बिर्तामोड, झापामा बिहान साढे १० बजे
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK