×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै, सोमबार बोलकबोल हुने !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेपाल राष्ट्र बैंकले २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै, सोमबार बोलकबोल हुने !

५ माघ २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाल राष्ट्र बैंकले २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । केन्द्रिय बैंकले जारी गर्न उक्त ट्रेजरी बिल ९१ दिनको लागि जारी गर्न लागेको हो । 
मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो २ बजे बोलकबोल हुनेछ ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: