काठमाडौं – साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्नो सेयरधनीलाई ३५% लाभांश दिने भएको छ । कर्पोरेसनको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट २५% बोनस सेयर र कर प्रयोजन सहित १०% नगद गरी कुल ३५% लाभांश दिने निर्णय गरेको हो ।
उक्त लाभांश आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढाइनेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्