काठमाडौं – सानिमा बैंकले सरस्वती पूजाको उपलक्ष्यमा विशेष छुट प्रदान गर्ने भएको छ । बैंकले आफनो नयाँ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै दुई दिनको लागि डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ ।
बैंकले दुबै सुविधा एकैसाथ उपभोग गर्दा १ सय रुपैयाँको नेपाल टेलिकम वा एनसेलको टपअप सुविधा पाउने व्यवस्था गरेको छ । बैंकले माघ १६ र १७ गतेका लागि लागू हुने गरि यो योजना ल्याएको हो । यो योजना विधार्थीवर्गहरुमा मात्र लागु हुने बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्