×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंकको ‘सिएसआर ‘: श्री हिमालय आँखा हस्पिटललाई वाटर प्युरीफिकेशन मेशिन हस्तान्तरण

GLOBAL IME BANK

सानिमा बैंकको ‘सिएसआर ‘: श्री हिमालय आँखा हस्पिटललाई वाटर प्युरीफिकेशन मेशिन हस्तान्तरण

२० पुष २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सानिमा बैंकको न्युरोड शाखाले शनिबार पोखरास्थित श्री हिमालय आँखा हस्पिटललाई वाटर प्युरीफिकेशन मेशिन हस्तान्तरण गरेको छ । उक्त मेसिन सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहालले हिमालय आँखा हस्पिटलका प्रमुख मेडिकल डाईरेक्टर डा. ईन्द्रमान मर्हजनलाई प्रदान गरेका हुन् ।
बैंकले अस्पतालमा आउने दैनिक करिब ५ सय जना आँखा सम्बन्धी बिरामीहरु एवम् हस्पिटलका कर्मचारीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै वाटर प्यूरीफिकेशन मेसिन प्रदान गरेको हो । सानिमा बैंकको हाल ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ७८ वटा एटिएम रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: