×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंक र नेपाल मेडिसिटि हस्पिटलबीच सम्झौता, बैंकका कार्डबाहक ग्राहकलाई स्वास्थ्य सेवामा ७% छुट

GLOBAL IME BANK

सानिमा बैंक र नेपाल मेडिसिटि हस्पिटलबीच सम्झौता, बैंकका कार्डबाहक ग्राहकलाई स्वास्थ्य सेवामा ७% छुट

२२ पुष २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सानिमा बैंक र नेपाल मेडिसिटि हस्पिटलबीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी सम्झौता भएको छ । यस सम्झौतापत्रमा सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत बबी सिंह गड्तौला र नेपाल मेडिसिटि हस्पिटलका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका हुन् ।
यसम्झौता अनुसार सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले नेपाल मेडिसिटि अस्पतालमा उपचारको क्रममा सहज रुपमा भुक्तानी गर्न सक्नेछन् । साथै, प्रयोगकर्ताले सानिमा बैंकको कार्ड प्रयोग गरी विभिन्न उपचार खर्चहरुमा ७ प्रतिशतसम्म छुट पाउने छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: