×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले १०.६५% नगद लाभांश सेयरधनीको खातामा पठायो

GLOBAL IME BANK

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले १०.६५% नगद लाभांश सेयरधनीको खातामा पठायो

२१ पुष २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले आफ्नो  सेयरधनीहरुको खातामा १०.६५% नगद लाभांश पठाउन थालेको छ । कम्पनीले डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको पुस १४ गतेबाट खातामा नगद जम्मा गरिदिन थालेको हो ।
यता, कम्पनीले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ । अपडेट गरेपछि लाभांश पाइनेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: