काठमाडौं – श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले आफ्नो सेयरधनीहरुको खातामा १०.६५% नगद लाभांश पठाउन थालेको छ । कम्पनीले डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको पुस १४ गतेबाट खातामा नगद जम्मा गरिदिन थालेको हो ।
यता, कम्पनीले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ । अपडेट गरेपछि लाभांश पाइनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्