×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा गुलरिया र भूरीगाउँमा अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा गुलरिया र भूरीगाउँमा अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न

२३ पुष २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा पौष २२ गते गुलरिया र भूरीगाउमा अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गर्यो । उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 
उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्व वारे प्रकाश पार्नु भएको थियो । साथै सो अवसरमा स्थानीय पर्यटकीय स्थलको प्रवद्र्धन गरी नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन समेत सवैलाई आग्रह गरियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: