×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराईन बैंक र भ्याली एक्स्प्रेस रेष्टुरेन्टबीच सम्झौता, बैंकका ग्राहकले रेष्टुरेन्टमा १० प्रतिशतसम्म छुट पाउने !

PRIME CA
GLOBAL IME BANK

सनराईन बैंक र भ्याली एक्स्प्रेस रेष्टुरेन्टबीच सम्झौता, बैंकका ग्राहकले रेष्टुरेन्टमा १० प्रतिशतसम्म छुट पाउने !

३ माघ २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सनराईन बैंक र भ्याली एक्स्प्रेस (भीएफसी) रेष्टुरेन्टबीच सम्झौता भएको छ । उक्त सम्झौता भएसँगै अब बैंकका ग्राहकले रेष्टुरेन्टमा १० प्रतिशत छुट पाउने भएका छन् ।
सनराइज बैंकका ग्राहकहरुले आफ्नो डेबिट र क्रेडिट कार्ड प्रयोग गरी पोइन्ट अफ सेल(पीओएस) टर्मिनल मार्फत वा मोबाईल बैंकिङ्गको प्रयोग गरी क्यूआर पेमेन्ट मार्फत भीएफसी रेष्टुरेन्टमा १० प्रतिशतसम्म छुट पाउने भएका हुन् । 
यस योजना अन्तर्गत बैंकका ग्राहकहरुले माघ २ गतेदेखी दुई महिनासम्म भीएफसीका बालाजु, महाराजगञ्ज, न्यूरोड, सिनामंगल र भरतपुर स्थितका शाखाहरुबाट १० प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: