काठमाडौं – वोमी लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीहरुलाई २६% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट २०% बोनस र कर प्रयोजन सहित ६% नगद लाभांश गरी कुल २६% लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले ५ करोड ५ लाख १५ हजार २०० रुपैयाँ बराबरको बोनस सेयर र नगदमा १ करोड ५१ लख ५४ हजार ५६० रुपैयाँ खर्च गर्नेछ । हाल वोमीको चुक्ता पुँजी २५ करोड २५ लाख ७६ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी ३० करोड ३० लाख ९१ हजार २०० रुपैयाँ पुग्नेछ ।
यो लाभांश प्रस्ताव नियामक निकाय राष्ट्र बैंक र कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्