अर्थ सरोकार २३ माघ २०७६, बिहीबार ०८:५६ अर्थ सरोकार २३ माघ २०७६, बिही काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आशा लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । बुधबारको कारोबारमा आशा लघुवित्तको २ लाख ४८ हजार ८८० कित्ता बोनस सेयर सूचिकृत भएको हो।
प्रतिक्रिया दिनुहोस्