काठमाडौं - मुटु रोग विशेषज्ञ डा. भगवान् कोईरालाकाे अगुवाईमा बन्न लागेको बाल अस्पताललाई बैंक अफ काठमाडौंले १ करोड सहयोग गरेको छ।
बैक अफ काठमाडौंले आफ्नो २५ औं वार्षिकउत्सवको अवसरमा बाल अस्पताललाई १ करोड सहयोग सहयोग गरेको हो । गर्भनर चिरन्जिवी नेपालले बुधबार बैंकको तर्फबाट डा. कोईरालालाई १ करोडको चेक हस्तान्तरण गरेको हो ।
डा. कोइराला अध्यक्ष रहेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)ले काठमाडौंसहित ७ वटै प्रदेशमा बाल अस्पताल स्थापना गर्ने योजना बनाएको छ । किओचले अस्पताल निर्माणका लागि २ अर्बभन्दा बढी लगानी संकलन गर्ने लक्ष्य लिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्