काठमाडौं – बैंक अफ काठमाडौं र नेपाल क्लियरिङ्ग हाउसबीच बैंकका ग्राहकहरुले आफ्नो खातालाई कनेक्ट आइपीएसमा पहिलो पटक रजिष्ट्रेशन गर्दा एक सय ग्राहक खातामा उपलब्ध गराउने सहमती भएको छ ।
बैंकका ग्राहक महानुभावहरुले कनेक्ट आइपीएसमा आफ्ना खातालाई पहिलो पटक लिंक गरी बैंकबाट भेरीफाइपश्चात् ग्राहकहरुको आफ्नै खातामा १०० जम्मा हुनेछ ।
ग्राहकहरुले आइपीएसमा रजिष्ट्रेशन पश्चात् घरमा बसी बसी आफ्नो आवश्यकता बमोजिमको रकमान्तर तथा अन्य सुविधाहरुको सजिलै उपयोग गर्न सकिने जानकारी बैंकले गराएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्