
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ६९ औँ जन्मदिनको अवसरमा तेह्रथुममा काटिएको केकका विषय चौतर्फी चर्चामा छ । नेपालको नक्सा अंकित केक काटिएको विषयमा प्रधानमन्त्री ओलीको ओलचना भैरहेका बेला ओली यस्तो काम गर्ने पहिलो व्यक्ति भने होइनन् । अन्य देशका राष्ट्रप्रमुख र सरकार प्रमुखहरूले जन्मदिनमा केक काटेका केही महत्वपूर्ण तस्बीरहरू हामीले सामाजिक संजालबाट नै संकलन गरेका छौं ।


















Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्