Skip to content
LAXMI SUNRISE BANK

सिटिजन्स बैंकद्वारा धरानको पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयलाई ८० हजार आर्थिक सहयोग

अर्थ सरोकार

काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धरान उपमहानगरपालिकाको वार्ड नं १५ मा रहेको पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत ८० हजार आर्थिक सहयोग गरेको छ।
आज विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमका बीच बैंकले सहयोग हस्तान्तरण गरेको हो । विद्यालयले फरक क्षमताका बालबालिकाहरु अध्ययन गराइरहेको र त्यसैका लागि सहयोग गरिएको बैंकले जानकारी दिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK