
काठमाडौँ । घुस प्रकरणमा फसेपछि पदबाट राजिनामा दिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा सबै सरकारी सुविधा बालुवाटारमाै त्यागेर घर फर्किएका छन् । बाँस्कोटाले मन्त्री पदबाट राजिनामा दिए लगत्तै उनले इमान्दारिता पूर्वक मन्त्रीको हैसियतामा प्राप्त सबै सुविधा त्यागेका हुन् ।
बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिए लगत्तै आफुले पाएको झण्डावाल गाडी छोडेका छन् भने अंगरक्षकसमेत प्रधानमन्त्रीनिवास बालुवाटारमै छाडेर बाँस्कोटा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापासँग बालकोट स्थित निवासमा फर्किएका हुन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्