
काठमाडौँ – गृह मन्त्रालयले विभिन्न पदका कर्मचारीहरुलाई सरुवा तथा काजमा पठाएको छ । मन्त्रालयले आईतबार अर्थात माघ १९ गते एक सूचना जारी गर्दै सह सचिव, उपसचिव, वरिष्ट अध्यागमन अधिकृत, प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीहरुलाई सरुवा तथा काजमा पठाएको हो ।
गृहले विभिन्न पदका ३२ जनालाई सरुवा तथा काजमा पठाएको हो ।
हेर्नुहोस् गृह मन्त्रालयले जारी गरेको सूचना जस्ताको तस्तै :


Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्