×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवाको ११८औँ शाखा रुपन्देहीको होराइजनचोकमा, गिरी र तुलाचनद्वारा उद्घाटन

PRIME CA

कामना सेवाको ११८औँ शाखा रुपन्देहीको होराइजनचोकमा, गिरी र तुलाचनद्वारा उद्घाटन

२२ माघ २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

रुपन्देही

काठमाडौं – कामना सेवा विकास बैंकले रुपन्देहीको होराइजनचोकमा मंगलबार ११८औ शाखा सञ्चालनमा ल्याएको छ । उक्त होराइजन शाखाको उद्घाटन प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी र बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले संयुक्त रुपमा गरेका हुन् ।
यस बैंकको नयाँ शाखा सहित ११८ वटा शाखा कार्यालयहरु तथा ६२ वटा एटिएममार्फत ग्राहकलाई सेवा प्रदान गरेको छ । साथै, बैंकले एबिबएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, भिफाइभ लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: