×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ विकास बैंकद्वारा प्राणोदय आधारभूत विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मुक्तिनाथ विकास बैंकद्वारा प्राणोदय आधारभूत विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण

Artha Sarokar

१६ फाल्गुन २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – मुक्तिनाथ विकास बैंकले भक्तपुरको प्राणोदय आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत भक्तपुर ठिमी स्थीत प्राणोदय आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुदको सामाग्री वितरण गरेको हो ।
उक्त सामाग्रीहरु विद्यालयका प्राधानाध्यापक सरिता अधिकारीलाई बैकको ठिमी शाखाका शाखा प्रमुख दिनेश श्रेष्ठले हस्तान्तरण गरेका हुन । उक्त सहयोगबाट विद्यार्थीको सिकाई प्रक्रियामा थप सहयोग पुग्ने बैंकको विस्वास रहेको छ ।
बैंकले १३४ शाखामार्फत आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ, आस्वालगायतका सेवा प्रदान गर्दै आईरहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी