×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै, सोमबार बोलकबोल हुने !

PRIME CA
GLOBAL IME BANK

नेपाल राष्ट्र बैंकले १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै, सोमबार बोलकबोल हुने !

१९ माघ २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – नेपाल राष्ट्र बैंकले १० करोड रुपैयाँको ट्रेजरी बिल निष्काशन गर्ने भएको छ । उक्त ट्रेजरी बिल निष्काशन गर्न सोमबार दिउँसो २ बजे बोलकबोल हुने भएको छ । मंगलबार जारी हुने यस ट्रेजरी बिल राष्ट्र बैंकले ट्रेजरी २०७७ साल बैशाख गते (९१ दिन)परिपक्व हुनेछ । 
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: