
काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार १७.११ अंकले बढेर १३४१.३८ विन्दुमा आइपुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७५ कम्पनीको ३९ लाख ९६ हजार ८७७ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ५३ करोडमाथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको कुल १५ करोड २ लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश : एनआईसी एशिया बैंक र सिभिल बैंकको भएको छ ।
यता, मंगलबार व्यापार उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेका छन् । त्यसैगरी सबैभन्दा धेरै सिभिल लघुवित्त बित्तिय संस्था र नेपाल सेवा लघुवित्तका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै युनियन हाइड्रोपावर र सेन्ट्रल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्