काठमाडौं – ङादी ग्रुप पावरले १०% नगद लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट सेयरधनीलाई करसहित १०% नगद लाभांश दिने निर्णय हो । कम्पनीको हाल कायम चुक्ता पुँजीको ५ करोड ३५ लाख ५५ हजार ४८० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले लाभांश पारित गर्न फागुन २७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनको लागि फागुन १५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । तसर्थ, फागुन १४ गतेसम्म कायम सेयरधनीले मात्र उक्त हकप्रद हातपार्न सक्नेछन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्