×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबी बैंकको नयाँ ब्याजदर सार्वजनिक, हेर्नुहोस् बचत र कर्जामा कति ?

PRIME CA

एनएमबी बैंकको नयाँ ब्याजदर सार्वजनिक, हेर्नुहोस् बचत र कर्जामा कति ?

अर्थ सरोकार

१६ फाल्गुन २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – एनएमबी बैंकले बचत र कर्जाको नयाँ ब्याजदर सार्वजनिक गरेको छ । सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार बैंकको मुद्दती निक्षेपमा व्यक्तिगत तर्फ ९.२५% र संस्थागत तर्फ ८.५०% ब्याज रहेको छ ।
हाल बैंकका ५५ वटा भन्दा बढी बचतको योजना संचालनमा रहेका छन् । बचतमा सबैभन्दा बढी ६.५०% र सबैभन्दा कम ०.२५%सम्म ब्याज दिने बैंकले जनाएको छ ।
यस्तै बैंकबाट कर्जा लिँदा सबैभन्दा बढी १८.६५% ब्याज तिर्नुपर्नेछ । बैंकबाट हाउजिङ, ल्याण्ड पर्चेज, अटो, पर्सनल, शैक्षिक धितोकर्जा, मोटर बाइक लोनलगायतका कर्जा दिँदै आएको छ । बैंकबाट यी किसिमका कर्जा लिँदा १८.६५% र एसएमई लोन लिन १७.१५% ब्याज लाग्नेछ । यस्तै एसएमई लोन लिन १७.१५ प्रतिशत ब्याज लाग्ने छ । यो माघसम्मको बैंकको आधार दर १०.५१ प्रतिशत रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: