
काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा बजार १२.०९ अंकले घटेर १३३७.०४ विन्दुमा आइपुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल १ सय ७६ कम्पनीको ४९ लाख ४९ हजार १५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ५७ करोड माथिको कारोबार भएको छ । जसमा सबै भन्दा बढी कारोबार नेपाल इन्स्योरेन्सको भएको छ । यस कम्पनीको कुल १० करोड ७० लाखमाथिको कारोबार भएको छ । त्यसपछि क्रमश नेको इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ ।
यता, मंगलबार विकास बैंक, फाइनान्स, निर्जीवन बीमा र अन्य उपसुचक बढेका छन् भने बाँकी सबै उपसुचक घटेका छन् । त्यसैगरी सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स र दिबेश्वोरी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै मिथिला लघुवित्त र मल्टिप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्