×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यूनियन लाइफ इन्स्योरेन्सद्धारा २० लाख ५० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

यूनियन लाइफ इन्स्योरेन्सद्धारा २० लाख ५० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

Artha Sarokar

६ फाल्गुन २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

महेन्द्रनगर – यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मृत्युदाबी भुक्तानी दिएको छ । अरिङ्गालको टोकाइबाट मृत्यु भएका बैतडीको पाटन नगरपालिका–३,का पुस्कर अवस्थीको परिवारलाई कम्पनीले २० लाख ५० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी रकम प्रदान गरेको जनाएको छ ।
गत असारमा १० लाख बीमाङ्कको २० वर्षे बीमा गराएकोमा गत असोज २१ गते उनको अरिङ्गालको टोकाइबाट मृत्यु भएको थियो । मृत्यु पश्चात कम्पनीले एक कार्यक्रम गरी उनको परिवारलाई उक्त रकम प्रदान गरेको जनाएको छ ।
कम्पनीका अनुसार १० लाख बीमाङ्कको पहिलो किस्ता बाफत ७१ हजार ४ सय ८२ रुपैया बार्षिक किस्ता तिरेका अस्थीको परिवारले २० लाख ५० हजार प्रदान गरिएको हो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी