काठमाडौं – कृषि विकास बैंकले कोरोना विरुद्ध लड्न सरकारले खडा गरेको कोषमा एक करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायले कोषमा एक करोड २५ लाख रुपैयाँ सहयोग गरेको बताए । उनले कोरोना विरुद्धको संघर्षमा सबै नागरिकले आ आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा समेत जोड दिए ।
नेपालमा कोरोनाको संक्रमण देखिएकाले अब हरेक नेपालीले होम क्वारेन्टाइनमा बसेर जोगिने तर्फ लाग्नुपर्ने धारणा पनि राखे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्