Skip to content
LAXMI SUNRISE BANK

‘बैंकहरुले चैत्र मसान्तसम्म ब्याज र सावाँ नअसुल्ने’, व्यवसायीहरुलाई हुने भो ठुलो राहत !

अर्थ सरोकार

काठमाडौँ । अर्थमन्त्रालयले नेपाल राष्ट्र बैंकलाई चैत्र मसान्तसम्मको कोरोना प्रभावित व्यवसायको ब्याज तथा सावाँ नअसुल्न निर्देशन दिन राष्ट्र बैंकलाई निर्देशन दिएको छ । 
अर्थमन्त्रीको अध्यक्षतामा बसेको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिले यस्तो निर्णय गरेको हो ।
निर्णयको बुँदा नम्बर २ मा भनिएको छ, ‘ संक्रमणको अवधि तथाल यकिन गर्न व्यावहारिक नभएकोले कोरोनाको संक्रमणका कारण प्रभावित सबै बैंक तथा वित्तीय संस्था (गैरबैंकिङ वित्तीय संस्था समेत)हरुले कोरोना प्रभावित व्यवसायहरुको कर्जाको साँवा ब्याज असुली सम्बन्धि कार्य हालकाका लागि चैत्र मसान्तसम्म स्थगन गर्नें ।’
 
 बाँकी निर्णयहरु हेर्नुहोस् : 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK