
बैतडी । पुर्चौडी नगरपालिकाका वडा नम्बर ७ का अध्यक्ष राम बहादुर ऐरमाथि कुटपिट भएको छ । वडाअध्यक्ष ऐरमाथि आइतबार कुटपिट भएको हो । सोही नगरपालिकाका ३७ वर्षीय धर्मानन्द बडुले वडाअध्यक्ष ऐरमाथि कुटपिट गरेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए ।
उनका अनुसार वडाको ग्वाल्लेक मावि वडलेकमा निर्माण गरिएको क्वारेन्टाइनमा मदिरा सेवन गरी होहल्ला गरिरहेका बडुलाई सम्झाउन खोज्दा वडाध्यक्ष ऐर कुटिएका हुन् । अहिले उनको अवस्था भने सामान्य रहेको छ । वडाअध्यक्षको नाकामा चोट लागेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्