
काठमाडौँ । देशभर लकडाउन भएको अवस्थामा बैंक खुल्छ कि बन्द हुन्छ भन्ने कुरामा नेपाल राष्ट्र बैंकका प्रवक्ताको धारणा आएको छ । उनका अनुसार मंगबारदेखि बैंक पनि बन्द हुने भएको छ ।
‘सरकारले आदेश दिएपछि मंगलबारबाट घरबाहिर कोही निस्कँदैन । बैंक जाने कुरै भएन र कारोबार पनि हुँदैन । त्यसैले सबै बैंकहरु बन्द नै हुन्छ । सरकारको सूचनामा बैंकिङ कारोबार खोल्न भनिएको छैन । बैंकका कर्मचारी बैंक जान नपाएपछि सेवा दिन सकिन्न ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने ।
सरकारले सोमबार पूरै मुलुक लकडाउन गर्ने निर्णय गरेको थियो।
‘तर यसबारे अझै पनि धेरै जनता र बैंकर कन्फ्युज्ड छन् नि ?’ हाम्रो प्रश्नमा भट्ट भन्छन्, ”कन्फ्युज्ड’ हुनै पर्दैन, ‘लकडाउन’ अवधिभरि सबै बैंक बन्द हुन्छन्’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्