×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमाण्डूले नेपालगन्जमा गर्यो रक्तदान तथा सहयोग कार्यक्रम

PRIME CA
GLOBAL IME BANK

बैंक अफ काठमाण्डूले नेपालगन्जमा गर्यो रक्तदान तथा सहयोग कार्यक्रम

२० फाल्गुन २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – बैंक अफ काठमाण्डूले रक्तदान तथा सहयोग हस्तान्तरण कार्यक्रम सञ्चालन गरेको छ । बैंकले आफ्नो २५औं वर्ष पूरा गरेको उपलक्ष्यमा सो कार्यक्रम आयोजना गरेको हो ।
साथै, बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालगन्जको फत्तेबाल आँखा अस्पताललाई पानी शुद्धिकरणको लागि वाटर डिस्पेन्सन उपकरण हस्तान्तरण गरेको छ ।
कार्यक्रम नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल शम्शेर राणा, नेपाल राष्ट्र बैंक नेपालगन्जका प्रमुख मुक्ति सापकोटा तथा बैंकका संचालक समिति सदस्य गोबिन्द प्रसाद शर्माको उपस्थितिमा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो ।
हालसम्म यस बैंकले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: