×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्ञानेश्वरको महेन्द्र मा. विलाई सिटिजन्स बैंकद्वारा आर्थिक सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

ज्ञानेश्वरको महेन्द्र मा. विलाई सिटिजन्स बैंकद्वारा आर्थिक सहयोग

Artha Sarokar

३० फाल्गुन २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिटिजन्स बैंकले ज्ञानेश्वरस्थित महेन्द्र भवन माध्यामिक आवासीय विद्यालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । संस्थागत सामाजिक उतर दायित्वअन्तर्गत बैंकले शौचालय निर्माणको लागि बैंकमा आयोजित एक कार्यक्रमका बीच उक्त रकम हस्तान्तरण गरेको हो ।

ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि बैंकले उपलब्ध गराउँदै आएको छ ।

बैंकले आफ्ना ९३ वटा शाखा, ९० वटा ए.टि.एम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी