
काठमाडौँ । बैंक अफ काठमाण्डूका डेपुटी जनरल मेनेजर चेतन बर सिंह थापाले बैंकबाट राजिनामा दिएका छन् । बैंकको उच्च व्यवस्थापनसँग ‘टसल’ परेपछि उनले बैंक छोडेको स्रोतको दाबी छ ।
उनको राजीनामा स्वीकृत भइसकेको छ ।
‘बैंकको आन्तरिक कलहका कारण थापा सरले राजीनामा दिनुभयो । एक महिनापछी रिलिज गरिदिनु भन्ने कुरा थियो तर आज नै राजीनामा स्वीकृत भयो। ‘ बैंक स्रोतले अर्थ सरोकारसँग भन्यो ।
यता थापाले भने फोन उठाएनन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्