मंगलबार पनि नेप्सेमा भीषण पहिरो ! बढेको बजारमा साना लगानीकर्ता फसेको अनुमान ! (अपडेट) अर्थ सरोकार २० फाल्गुन २०७६, मंगलवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG सोमबार नेगेटिभ सर्किट लागेर बन्द भएको बजारमा मंगलबार पनि भीषण पहिरो गएको छ । नेप्सेमा कारोबारको केहि समय नबित्दै ब्यापक उतारचढाव आएको हो । बाँकी अपडेटका लागि अर्थ सरोकार हेर्दै रहनुहोला । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !