काठमाडौं – सेञ्चुरी कमर्सियल बैंक र बाँकेस्थित होटल अतिथीबीच छुट सम्बन्धि सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकले विभिन्न सेवा सुविधामा प्रदान गर्ने गरी सम्झौता गरेको हो । बैंकका क्रेडिट र डेबिट कार्ड ग्राहकले होटलको सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन् ।
उक्त सम्झौता पत्रमा बैंकका बाँसगढी शाखा प्रबन्धक प्रदीप खरेल र होटल अतिथीका प्रबन्ध निर्देशक नरबहादुर ओलीले हस्ताक्षर गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्