काठमाडौं – सेन्चुरी कमर्सियल बैंकको ९ औं वार्षिक साधारण सभा स्थगित भएको छ । बैंकको चैत १४ गते बोलाएको वार्षिक साधारण सभा विश्व भर फैलिएको कोरोना भाइरस सन्त्रासका कारणले स्थगित भएको हो ।
बैंकको चैत ६ गते बसेको सञ्चालक समिति बैठकले कोरोना भाइरस संक्रमणको त्रासका कारण सभा स्थगित गर्ने निर्णय गरेको हो । साथै, सरकारले एक ठाँउमा २५ जना भन्दा बढी मान्छे भेला नहुन निर्देशन दिएकाले सोही निर्णयलाई आधार मान्दै अर्को सूचना जारी नभएसम्मका लागि सभा स्थगित गरिएको बैंकले जनाएको छ ।
हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब ४१ करोड ५४ लाख रुपैयाँ छ । २% बोनसपछि पुँजी ८ अर्ब ५८ करोड ३७ लाख ८१ हजार रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्