काठमाडौं – नागरिक लगानी कोषले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड २५ लाख सहयोग गर्ने भएको छ । सोमबार बसेको संचालक समिति बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्ने उद्देश्यले नेपाल सरकारद्वारा स्थापना गरेको उक्त कोषमा सहयोग रकम उपलब्ध गराउन लागेको हो ।
उक्त रकम संचालक समितिका अध्यक्ष एवम् सदस्यहरुले उक्त बैठकबाट प्राप्त गर्ने बैठक भत्ता, कोषका कार्यकारी निर्देशक रमण नेपालले एक महिनाको तलव र कर्मचारीहरुबाट निजामति कर्मचारीहरुले योगदान गरे । यसका साथै सीआईटीमा कार्यरत अधिकृतहरूले ७ दिन, अन्य अधिकृतहरूले ५ दिन र सहायक स्तरका कर्मचारीहरूले ३ दिनको तलव बराबरको रकम समेत सहयोग प्रदान गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्