×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकद्वारा धनगढीको शारदा विद्यालयलाई आर्थिक सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सिटिजन्स बैंकद्वारा धनगढीको शारदा विद्यालयलाई आर्थिक सहयोग

Artha Sarokar

२८ फाल्गुन २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले धनगढीको शारदा माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँ सहयोग प्रदान गरेको हो । 
बैंकले विद्यार्थीलाई प्राविधिक शिक्षा प्रदान गर्नका लागि आवश्यक पर्ने कम्प्यूटर ल्याबका सामग्रीहरु खरिद गर्नका निम्तिी उक्त सहयोग रकम उपलब्ध गराएको जनाएको छ । 
बैंकले सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको जनाएको छ । यस्तै बैंकले ९३ वटा शाखा, ९० वटा एटिएम र १०३ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी