
काठमाडौँ । नेपालमा भेटिएका कोरोना संक्रमित युवाले अस्पताल पुग्नुअघि एक बैंकका मेनेजरलाई भेटेर हात मिलाएको भनी आएका खबर निराधार रहेको संक्रमितले बताएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उपचाररत ती युवा अर्थात उर बहादुर तामाङले चैत ६ गते युएईको सारजाँहबाट एयर अरेवियाको उडानबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएको तर कुनै पनि बैंकका मेनेजरलाई नभेटेको प्रष्ट पारेका छन् ।
अहिले उनले बैंक मेनेजरलाई भेटेको खबर विभिन्न संचारमाध्यममा प्रकाशित भएपछि यतिबेला बैंकिङ क्षेत्र तरंगित छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्