Skip to content
LAXMI SUNRISE BANK

मोदीले गरे प्रधानमन्त्री बालेनको प्रशंसा, भने- ‘युवा, क्लियर एण्ड दूरदर्शी नेता’

अर्थ सरोकार

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को प्रशंसा गरेका छन् । भारतमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले बालेनको प्रशंसा गरेका हुन् ।

संवोधनका क्रममा मोदीले प्रधानमन्त्री बालेन युवा मात्र नभएर स्पष्ट र दूरदर्शी नेता भएको पनि बताएका छन् ।

उनले बालेनले संयुक्त राष्ट्रसंघको महासभामा बालेनले गरेको सम्बोधनबाट आफू प्रभावित भएको पनि बताएका छन् । उनले बालेनको नेतृत्वमा नेपालले समृद्धीको नयाँ यात्रा तय गर्ने पनि बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK