×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकले ल्यायो ‘ग्लोबल टपअप मुद्दती निक्षेप’ योजना, वार्षिक ९.७५% ब्याज पाइने

PRIME CA
GLOBAL IME BANK

ग्लोबल आइएमई बैंकले ल्यायो ‘ग्लोबल टपअप मुद्दती निक्षेप’ योजना, वार्षिक ९.७५% ब्याज पाइने

२२ फाल्गुन २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले ‘ग्लोबल टपअप मुद्दती निक्षेप’ योजना सञ्चालकमा ल्याएको छ । बैंकले निक्षेपकर्तालाई नियमित बचतको लागि उत्प्रेरित गरी उच्च प्रतिफल प्रदान गर्न ग्लोबल टपअप मुद्दती निक्षेप योजना संचालनमा ल्याएको हो । यस योजनामा न्यूनतम १० हजारमा सहभागिता जनाउन सकिने छ ।
जस अन्तर्गत व्यक्तिगत निक्षेपकर्ताले ६ महिना देखि ६० महिनाको अवधि छनौट गरी वार्षिक ९.७५ प्रतिशतसम्म व्याज प्राप्त गर्न सक्नेछन् । साथै यस योजनामा निक्षेपकर्ताले इन्टरनेट बैंकिंग वा मोबाइल बैंकिङ्ग मार्फत रकम ट्रान्सफर गरी उक्त समयावधीभित्र मौज्दात रकम थप गर्न सक्ने सुविधा समेत रहेकोछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: