
कैलाली – कैलालीमा आज दिउँसो २ बजेबाट अनिश्चितकालीन कर्फ्यू लगाइएको छ । कोरोना भाइरस (कोभिड-१९)बाट बच्न कोरोनाको संक्रमणबाट बच्न अनिश्चितकालीन कर्फ्यू लगाइएको हो । भारतीय क्षेत्रबाट ठूलो संख्यामा सर्वसाधारण आउन थालेपछि अर्को सूचना जारी नभएसम्मको लागि निषेधाज्ञा गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
यस अवधिमा भिडभाड नगर्न सबैलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए ।निषेधाज्ञा अवधिमा विद्युत, खाने पानी दूरसञ्चार पेट्रोल पम्प, औषधि, भोजनालयबाहेक सबै पसलहरु बन्द रहने छन् । यसअघि कञ्चनपुरमा पनि सोमबार बिहानैदेखि लागू हुने गरी मंगलबार निषेधाज्ञा जारी गरिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्