Skip to content
LAXMI SUNRISE BANK

कोरोना भाइरस संक्रमणबाट कंगोका पूर्व राष्ट्रपति ओपाङ्गोको निधन

अर्थ सरोकार

एजेन्सी – कंगो गणराज्यका पूर्व राष्ट्रपति ज्याक जोआकिम योहाम्बी ओपाङ्गोको निधन भएको छ ।  कोरोना भाइरस संक्रमणका कारण उनको निधन भएको हो।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार ८१ वर्षीय ओपाङ्गोको फ्रान्समा मृत्यु भएको हो । उनी अफ्रिकी राष्ट्रको जनरल बने। उनले सन १९७७ देखी १९७९ सम्म कंगो ब्राज्जाभिलको सत्ता सम्हालेका थिए। त्यसपछि उनलाई हालका राष्ट्रपति डेनिस ससाउ नेग्गेसोले अपदस्त गरेका थिए। १९९३ बाट १९९७ को गृहयुद्ध सुरु नभएसम्म उनी देशको प्रधानमन्त्री समेत बनेका थिए।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK