×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंक र हेरिटेज होटेल प्राइभेटबीच सम्झौता, बैंकका कार्डबाहक ग्राहकलाई हेरिटेज होटेलमा विशेष छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कुमारी बैंक र हेरिटेज होटेल प्राइभेटबीच सम्झौता, बैंकका कार्डबाहक ग्राहकलाई हेरिटेज होटेलमा विशेष छुट

Artha Sarokar

४ चैत्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – कुमारी बैंक र हेरिटेज होटेल प्राइभेटबीच होटलका विशेष सेवाहरुमा छुट दिने सम्बन्धी सम्झौता भएको छ । यस सम्झौतापश्चात् बैंकका डेबिट र क्रेडिट कार्डवाहकहरुले उक्त होटेल बसाईमा रुम शुल्कमा २५ प्रतिशत , खानपानमा र स्पा सुविधाहरुमा १५ प्रतिशत सम्मको छुट पाउने छन् ।
आफ्ना देशव्यापी १२४ शाखा सञ्जाल, १२२ एटिएम, २१ शाखारहित ईकाई तथा ६ एक्सटेनसन काउन्टरबाट मार्फत आफना ग्राहकहरुलाई सेवा दिदै आइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी