
काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २ कम्पनीको १३ लाख २१ हजार ८९.८३ कित्ता बोनस सेयर सूचिकृत भएको छ । बिहिबारको कारोबारमा स्वरोजगार लघुवित्त वित्तीय संस्था र पोखरा फाइनान्सको सेयर सूचिकृत गरेको हो।
स्वरोजगार लघुवित्त वित्तीय संस्थाको ७ लाख २० हजार ९९९.०७ कित्ता र पोखरा फाइनान्सको ६ लाख ९०.८३ कित्ता बोनस सेयर सूचीकृत भएको हो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्