धनगढी । देशभर लकडाउन भएका बेला धनगढीमा पनि ‘लकडाउन’को असर परेको छ । धनगढीका अधिकांस बजार सुनसान छन् भने बाटोमा मानिसहरुको चहलपहल छैन । लकडाउन नमान्नेहरुलाई प्रहरीले कारवाही पनि थालेको छ । यस्तो बेलामा घरबाहिर निस्कनु बहादुरी नभई मुर्खता हो भन्ने तथ्यचाहीं बुझाउन जरुरी छ । हेर्नुहोस् यो तातो रिपोर्ट :