×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल एसबिआई बैंक र फोन पे पेमेन्ट सर्भिस बिच क्यूआर मर्चेन्ट एक्युजिसन सम्झौता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल एसबिआई बैंक र फोन पे पेमेन्ट सर्भिस बिच क्यूआर मर्चेन्ट एक्युजिसन सम्झौता

Artha Sarokar

२ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल एसबिआई बैंक र फोन पे पेमेन्ट सर्भिसबीच क्यूआर मर्चेन्ट एक्युजिसन सम्झौता भएको छ । 
उक्त सम्झौतापत्रमा एसबिआई बैंकको तर्फबाट प्रमूख संचालन अधिकृत शुमकान्त कानुङ्गो र फोन पे पेमेन्टका तर्फबाट प्रमूख कार्यकारी अधिकृत  अद्धैत रत्न तुलाधरले हस्ताक्षर गरेका हुन् ।
उक्त सेवा अन्तर्गत बैंकबाट क्यूआर मर्चेन्टको लागि आवेदन दिने र क्यूआर प्राप्त गर्न सकिने तथा फोन पे नेटवर्कमा आवद्ध रहेका अन्य बैंकहरुको मोबाइल बैंकिङ प्रणाली अन्तर्गत भुक्तानी प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी