Skip to content
LAXMI SUNRISE BANK

नेपाल एसबिआई बैंक र फोन पे पेमेन्ट सर्भिस बिच क्यूआर मर्चेन्ट एक्युजिसन सम्झौता

अर्थ सरोकार

काठमाडौं । नेपाल एसबिआई बैंक र फोन पे पेमेन्ट सर्भिसबीच क्यूआर मर्चेन्ट एक्युजिसन सम्झौता भएको छ । 
उक्त सम्झौतापत्रमा एसबिआई बैंकको तर्फबाट प्रमूख संचालन अधिकृत शुमकान्त कानुङ्गो र फोन पे पेमेन्टका तर्फबाट प्रमूख कार्यकारी अधिकृत  अद्धैत रत्न तुलाधरले हस्ताक्षर गरेका हुन् ।
उक्त सेवा अन्तर्गत बैंकबाट क्यूआर मर्चेन्टको लागि आवेदन दिने र क्यूआर प्राप्त गर्न सकिने तथा फोन पे नेटवर्कमा आवद्ध रहेका अन्य बैंकहरुको मोबाइल बैंकिङ प्रणाली अन्तर्गत भुक्तानी प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK