काठमाडौं – एनएमबि बैंकले घरकर्जा सम्बन्धी नयाँ योजना सार्वजनिक गरेको छ। बैंकले ५ वर्षसम्म कर्जाको ब्याजदर नबढाउने घरकर्जाको योजना ल्याएको छ । यस योजना अनुसार बैंकबाट घरकर्जा लिँदा ब्याजदर ५ वर्षसम्म स्थिर रहने छ । ११ प्रतिशत ब्याजदरमा दिने घरकर्जा २५ वर्षसम्मको लागि पाइने छ ।
ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दैै ब्याजदरमा निरन्तर भएको उत्तार चढावले उत्पन्न भएको मानसिक र वित्तीय दवाव चिर्न वित्तीय क्षेत्रमै अद्वितीय र पृथक प्रकारको कर्जा योजना ल्याएको बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्