×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकले ल्यायो ५ वर्षसम्म ब्याज नबढाउने घरकर्जा योजना

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एनएमबि बैंकले ल्यायो ५ वर्षसम्म ब्याज नबढाउने घरकर्जा योजना

Artha Sarokar

२१ फाल्गुन २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – एनएमबि बैंकले घरकर्जा सम्बन्धी नयाँ योजना सार्वजनिक गरेको छ। बैंकले ५ वर्षसम्म कर्जाको ब्याजदर नबढाउने घरकर्जाको योजना ल्याएको छ । यस योजना अनुसार बैंकबाट घरकर्जा लिँदा ब्याजदर ५ वर्षसम्म स्थिर रहने छ । ११ प्रतिशत ब्याजदरमा दिने घरकर्जा २५ वर्षसम्मको लागि पाइने छ ।
ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दैै ब्याजदरमा निरन्तर भएको उत्तार चढावले उत्पन्न भएको मानसिक र वित्तीय दवाव चिर्न वित्तीय क्षेत्रमै अद्वितीय र पृथक प्रकारको कर्जा योजना ल्याएको बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी