×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंक र काठमाडौं महानगरपालिकाबीच सम्झौता, बैंकले ट्राफिक आइल्याण्ड, बगैँचा र फाउण्टेन निर्माण गर्ने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

प्रभु बैंक र काठमाडौं महानगरपालिकाबीच सम्झौता, बैंकले ट्राफिक आइल्याण्ड, बगैँचा र फाउण्टेन निर्माण गर्ने

Artha Sarokar

५ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – प्रभु बैंक र काठमाडौं महानगरपालिकाबीच सहकार्य सम्बन्धी सम्झौता भएको छ । सम्झौाता पत्रमा काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको उपस्थितिमा बैंकका तर्फबाट सिइओ अशोक शेरचन तथा महानगरपालिकाकातर्फबाट सहसचिव राजेश्वर ज्ञवालीले हस्ताक्षर गरेका हुन् ।
सम्झौता पश्चात काठमाडौं महानगरपालिकाको जमल तथा रत्नपार्क–बागबजारस्थित आकाशेपुलको ट्राफिक आइल्याण्ड र तीनधारा संस्कृत पाठाशाला अगाडिको ट्राफिक आइल्याण्डमा हरियाली बगैचा र फाउण्टेन निर्माण गर्ने, मर्मतसम्भार गर्न र सहरी सौन्दर्यीकरण कामका बैंकले सहयोग गर्ने भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी